


काठमाडौं,२४ चैत। सरकारले बृहत्त लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलीयतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रालय अन्तर्गतको उक्त परियोजना विकासका लागि विश्व बैंकले प्रदान गर्ने ऋण स्वीकार गर्ने निर्णय गरेको हो।

कमेन्ट गर्नुस्

