
काठमाडौं,२१ बैशाख । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त अध्यादेश पुन: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
Advertisement

Advertisement
Advertisement

आइतबार राष्ट्रपति पौडेलले पुनरविचारका लागि भन्दै उक्त अध्यादेश सरकारलाई फिर्ता पठाएका थिए।
कमेन्ट गर्नुस्

