
भैरहवा,२९ बैशाख। रुपन्देहीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ८० जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । ०८१ सालको परिक्षामा जिल्लामा ८८ जनाले ४ जीपीए ल्याएका थिए।
शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका अनुसार, कुल १७ हजार ४ सय ४३ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका थिए। जसमध्ये ११ हजार ६ सय ५८ जना (६६ दशमलव ८ प्रतिशत) विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जसमध्ये ८० जनाले ४ जीपीए, ३.६ देखि ४ जीपीए भन्दा कम ल्याउने २ हजार ३४ जना रहेका छन् ।
कति विद्यार्थीले ल्याए कति जीपीए ? हेर्नुहोस् सूची :

र, यो पनि…
एसईई नतिजा: रुपन्देहीमा ५७८५ विद्यार्थी ‘नन ग्रेडेड’

