
भैरहवा, २९ बैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीमा पाँच हजार सात सय बढी विद्याथी अवर्गीकृत (नन ग्रेड) भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका अनुसार, एसईईको नतिजामा जिल्लामा साधारण र प्राविधिकतर्फ गरी कुल पाँच हजार सात सय ८५ जना विद्यार्थी नन ग्रेड भएका छन्। यो कुल विद्यार्थी संख्याको ३३ दशमलव २ प्रतिशत हो । नतिजामा १.६ जीपीए भन्दा कम अंक आउने अवर्गीकृतमा पर्छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

परिक्षामा जिल्लामा कुल १७ हजार ४ सय ४३ जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमध्ये ११ हजार ६ सय ५८ जना विद्यार्थीले ग्रेड प्राप्त गरेको कार्यालयले जनाएको छ ।
र, यो पनि…
एसईई नतिजा: रुपन्देहीमा ८० जनाले ल्याएर ४ जीपीए

