
काठमाडौं,१८ जेठ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन् ।
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले विधान बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको संघको अध्यक्षमा कटुवाललाई अध्यक्षमा नियुक्त गरेका हुन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कमेन्ट गर्नुस्

