
काठमाडौं,१४ असार। गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह छन्। उनले आफूलाई गृहमन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरी कार्यालयमा सेटिङ मिलाउन खोजेको प्रहरीको भनाइ छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट पक्राउ गरिएका सिंहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

