


काठमाडौं,१८ असार। नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सुरुवा भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले ८ जना एआईजीहरुको सरुवाको निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।
Advertisement

Advertisement
Advertisement
कमेन्ट गर्नुस्




