


काठमाडौं,२२ असार। सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ।
अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरुको सरुवा गरिएको हो।
Advertisement

Advertisement
Advertisement
को-कहाँ ? हेर्नुहोस् सूची :

कमेन्ट गर्नुस्




