Close Menu
    What's Hot

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    २०८३ आश्विन २५, आईतवार १३:२० गते

    २२ किलो सुन बरामद : तस्करीका लागि भाडामा घर, वीच्याटबाट निर्देशन

    २०८३ आश्विन २३, शुक्रबार १७:०५ गते

    रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली

    २०८३ आश्विन २२, बिहीबार १४:३६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    क्लिक लुम्बिनी२०८३ आश्विन २५, आईतवार १३:२० गते0
    अर्थ

    २२ किलो सुन बरामद : तस्करीका लागि भाडामा घर, वीच्याटबाट निर्देशन

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १७:०५ गते0
    मेन स्टोरी

    दसैं नआउँदै तिहारका लागि पटाका तस्करी : ९ बोरा बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १३:१९ गते0
    विशेष

    रुपन्देही प्रहरीको चाडपर्व सुरक्षा योजना : १२१५ प्रहरी परिचालन

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १२:५८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बाढी प्रभावितका लागि जनउत्थान सहकारीको ८ लाख सहयोग
    अर्थ

    बाढी प्रभावितका लागि जनउत्थान सहकारीको ८ लाख सहयोग

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र ११, बिहीबार १४:०० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ११ भदौ। रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

    संस्थाको सञ्चालक समितिको आकस्मिक बैठकले प्राकृतिक प्रकोपबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि विभिन्न स्रोतबाट रकम संकलन गरी सहयोग गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष गिरीप्रसाद पुनले जानकारी दिए। उक्त सहयोग रकम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मार्फत उपलब्ध गराइने बताइएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनका अनुसार, संस्थाको साधारण सभाले विपद्को समयमा सहयोग गर्न सदस्यको खाताबाट रकम झिकेर सहयोग गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई दिएको थियो। सोही अख्तियारीअनुसार प्रत्येक सदस्यको खाताबाट १० रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरिएको उनले बताए ।

    सहयोग रकममध्ये ४५ हजार शेयर सदस्यबाट प्रतिव्यक्ति १० रुपैयाँका दरले ४ लाख ५० हजार रुपैयाँ, संस्थाका समिति तथा उपसमितिका पदाधिकारीबाट एक दिनको भत्ताबापतको रकम १ लाख रुपैयाँ, संस्थाको तर्फबाट १ लाख ५५ हजार रुपैयाँ र कर्मचारीबाट एक दिनको तलबबापतको रकम १ लाख रुपैयाँ रहने संस्थाका प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाले जानकारी दिए।

    संस्थाले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग घोषणा गरेको जनाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    जनउत्थान सहकारी रसुवा बाढी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २२ किलो सुन बरामद : तस्करीका लागि भाडामा घर, वीच्याटबाट निर्देशन

    २०८३ आश्विन २३, शुक्रबार १७:०५ गते

    रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली

    २०८३ आश्विन २२, बिहीबार १४:३६ गते

    पाल्पामा बढ्दै नवजात शिशुको मृत्यु, वर्षमा १९ जनाको मृत्यु

    २०८३ आश्विन २२, बिहीबार १३:२४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.