Close Menu
    What's Hot

    मर्चवारीदेवीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : सांसद कुँवर

    २०८३ आश्विन २७, मंगलवार २२:१५ गते

    बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर, अन्य पदमा को-को ?

    २०८३ आश्विन २७, मंगलवार १२:१३ गते

    भैरहवामा मंसिर १७ देखि दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव

    २०८३ आश्विन २७, मंगलवार १३:४४ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    समाचार

    मर्चवारीदेवीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : सांसद कुँवर

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार २२:१५ गते0
    अर्थ

    भैरहवामा मंसिर १७ देखि दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १३:४४ गते0
    अर्थ

    चार महिनापछि गुल्मीमा उड्न थाल्यो विमान

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १३:१८ गते0
    अर्थ

    अब सवारीधनी उपस्थित नभए पनि सवारी दर्ता र नामसारी हुने

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १३:०३ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » विदेशी सहयोग अस्वीकार गरिएको प्रचार भ्रामक : प्रधानमन्त्री
    प्रमुख समाचार

    विदेशी सहयोग अस्वीकार गरिएको प्रचार भ्रामक : प्रधानमन्त्री

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र १२, शुक्रबार २३:५८ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,१२ भदौ। प्रधानमन्त्री बालेन शाहले विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको जानकारी दिएका छन्।

    उनका अनुसार, हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई ध्यानमा राखिएको छ। भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमको निगरानी भइरहेको र सम्भावित जोखिमका क्षेत्रमा पूर्वसूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको उनले बताएका छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    विनाशकारी बाढीपछि अवरुद्ध सडक सम्पर्क पुनःस्थापनाको काम तीव्र पारिएको भन्दै प्रधानमन्त्री शाहले वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याएर साना चारपाङ्ग्रे सवारीसाधन चल्न थालेको तथा काठमाडौं–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    बालेन शाह रसुवा बाढी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    ‘संघीय सरकार प्रदेशका अधिकार हस्तान्तरण गर्न उदासीन’

    २०८३ आश्विन २७, मंगलवार १२:४३ गते

    बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर, अन्य पदमा को-को ?

    २०८३ आश्विन २७, मंगलवार १२:१३ गते

    रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली

    २०८३ आश्विन २२, बिहीबार १४:३६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.