Close Menu
    What's Hot

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    २०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते

    राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं : पूर्वराजा ज्ञानेन्द्र शाह

    २०८३ आश्विन ३०, शुक्रबार १२:३० गते

    भैरहवामा ९८० थान पेन्ड्राइभ बरामद

    २०८३ आश्विन ३०, शुक्रबार ११:४९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते0
    प्रमुख समाचार

    राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं : पूर्वराजा ज्ञानेन्द्र शाह

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार १२:३० गते0
    प्रमुख समाचार

    भैरहवामा ९८० थान पेन्ड्राइभ बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार ११:४९ गते0
    विशेष

    दसैं बिदामा पनि भीम अस्पतालका स्वास्थ्य सेवा संचालनमा रहने

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार ११:२९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » कृष्णभीरमा तत्काल संरचना निर्माण गरी पृथ्वी राजमार्ग सञ्चालन गरिने
    अर्थ

    कृष्णभीरमा तत्काल संरचना निर्माण गरी पृथ्वी राजमार्ग सञ्चालन गरिने

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र १६, मंगलवार २२:०८ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,१६ भदौ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कृष्णभीरमा तत्काल आवश्यक संरचना निर्माण गरी अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन गरिने बताएका छन्।

    पृथ्वी राजमार्ग सञ्चालनका लागि तत्कालीन तथा दीर्घकालीन समाधानका विषयमा मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको काम तत्काल अगाडि बढाउने निर्णय गरेको मन्त्री लम्सालले बताए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनका अनुसार बैठकले विपद्को सामना गर्न तथा विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न आवश्यक काम अघि बढाउने निर्णय गरेको छ। त्यसका लागि ट्र्याक खोल्ने कार्यसँगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ तथा ‘बोल्डर हिलसाइड’ बाट तल खसाल्ने कार्य गरिनेछ।

    कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

    यस्तै, कृष्णभीरको विकल्पका रुपमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरुको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने निर्णय भएको मन्त्री लम्सालले जानकारी दिए।

    विभिन्न विकल्पहरुको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने तथा आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र (एमओयू) गर्ने निर्णयसमेत बैठकले गरेको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    पूर्वाधार विकास मन्त्रालय पृथ्वी राजमार्ग सुनिल लम्साल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    दसैं बिदामा पनि भीम अस्पतालका स्वास्थ्य सेवा संचालनमा रहने

    २०८३ आश्विन ३०, शुक्रबार ११:२९ गते

    झुट्टा उजुरी दिनेलाई अख्तियारले गर्यो कारवाही

    २०८३ आश्विन २९, बिहीबार २२:०० गते

    सामुदायिक विद्यालयमा विकास योजना : भैरहवाको लीलाराम पनि पर्यो सूचीमा

    २०८३ आश्विन २९, बिहीबार २१:३९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.