Close Menu
    What's Hot

    कपिलवस्तुमा कन्टेनरमा भरिएको साढे ५२ लाखको सर्ट बरामद

    २०८३ आश्विन २०, मंगलवार १५:५३ गते

    गोप्य सूचना चुहाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री

    २०८३ आश्विन २०, मंगलवार १५:३६ गते

    दसैंअघि बाढीपीडितलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्नेगरि काम भइरहेको छ : पूर्वधारमन्त्री

    २०८३ आश्विन २०, मंगलवार १५:२७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    कपिलवस्तुमा कन्टेनरमा भरिएको साढे ५२ लाखको सर्ट बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन २०, मंगलवार १५:५३ गते0
    प्रमुख समाचार

    गोप्य सूचना चुहाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री

    क्लिक लुम्बिनी२०८३ आश्विन २०, मंगलवार १५:३६ गते0
    मेन स्टोरी

    दसैंअघि बाढीपीडितलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्नेगरि काम भइरहेको छ : पूर्वधारमन्त्री

    क्लिक लुम्बिनी२०८३ आश्विन २०, मंगलवार १५:२७ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी प्रदेशमा स्वास्थ्य समिक्षा : सेवा सुधारदेखि औषधि उत्पादनसम्म

    क्लिक लुम्बिनी२०८३ आश्विन २०, मंगलवार १५:१९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » गोप्य सूचना चुहाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री
    प्रमुख समाचार

    गोप्य सूचना चुहाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ आश्विन २०, मंगलवार १५:३६ गते
    फाइल फोटो।
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,२० असोज। गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायमा रहेका कर्मचारी र पदाधिकारीले पदीय मर्यादा भुलेर गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिमाथि आफूले निगरानी गरिरहेको बताएका छन्।

    मंगलबार सामाजिक सञ्जालमार्फत उनले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गरे। पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने उनको भनाइ छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने चेतावनी दिएका छन्। उनले गोप्य सूचना अपराध नियन्त्रण, अनुसन्धान तथा सम्भावित गम्भीर घटनाको सत्यतथ्य पत्ता लगाउन महत्वपूर्ण हुने बताए।

    फेसबुमा उनले लेखेका छन्, ‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति लामो समयदेखि नियालिरहेको छु । राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो । पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन । यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ।राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ।’

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    गृहमन्त्री सुदन गुरुङ
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    कपिलवस्तुमा कन्टेनरमा भरिएको साढे ५२ लाखको सर्ट बरामद

    २०८३ आश्विन २०, मंगलवार १५:५३ गते

    जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, अन्य पदमा को-को निर्वाचित ?

    २०८३ आश्विन १८, आईतवार १४:३४ गते

    लुम्बिनी प्रदेशको स्वास्थ्य समिक्षा : अस्पतालभित्रको चुहावट नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

    २०८३ आश्विन १८, आईतवार १४:०७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.