Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » तमु ल्होसारको अवसरमा भैरहवामा सरसफाई
    अर्थ

    तमु ल्होसारको अवसरमा भैरहवामा सरसफाई

    adminadmin२०८० पुष २३, सोमबार ०४:१० गते
    advertisement
    advertisement
    advertisement

    ११ पुस, भैरहवा । तमु ह्यूल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद् शान्तिनगर इकाई सिद्धार्थनगर, भैरहवाले सरसफाई कार्यक्रम गरेको छ ।

    तमु ल्होसारको अवसर पारेर त्यसको पूर्व संध्यामा भैरहवास्थित देवकोटाचोकमा बुधबार बिहान सरसफाई कार्यक्रम गरिएको अध्यक्ष मोहन सिंह गुरुङले बताए । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवाको मुख्य चोक देवकोटाचोकमा सरसफाई गरिएको गुरुङले बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले भने, ‘पर्यटकीय हिसाबले यो स्थान महत्वपूर्ण छ । यसलाई राम्रो, सफा र हराभरा बनाउनुपर्छ । ’ यस वर्ष पनि भव्य रुपमा ल्होसार पर्व मनाइने उनले बताए ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–१२ का वडाअध्यक्ष कुमार गुरुङ, तमु ह्यूल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद् शान्तिनगर इकाई सिद्धार्थनगरका सदस्यहरुलगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक माया गुरुङले बताइन् ।

    गुरुङ समुदायको नयाँ वर्ष हो, तमु ल्होसार । ‘ल्हो’ ले वर्ग अथवा वर्ष र ‘सार÷छार’ले नयाँ भन्ने बुझाउँछ । यस वर्ष तमु ल्होसार पुस १५ गते परेको छ । तमु ल्होसारको विशेष सांस्कृतिक महत्व छ। यसले गुरुङको इतिहास, पहिचान, संस्कृति बोकेको छ ।

    कमेन्ट गर्नुस्
    • admin
      admin

    advertisement
    advertisement
    सिद्धार्थनगर
    admin
    • Website

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • admin
      admin

    Type above and press Enter to search. Press Esc to cancel.