Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बौद्ध परिपथ प्रवर्द्धन गर्न बुद्ध ज्ञान साइकल यात्रा
    क्लिक लुम्बिनी विशेष

    बौद्ध परिपथ प्रवर्द्धन गर्न बुद्ध ज्ञान साइकल यात्रा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० पुष २४, मंगलवार १२:३१ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा २३ पुस । भगवान बुद्धसंग समबन्धित स्थानहरुको प्रवर्द्धन गर्ने उद्देश्य सहित भैरहवाबाट ” बुद्ध ज्ञान साइकल यात्रा”को आयोजना गरिने भएको छ ।

    साइकल सिटी भैरहवाको आयोजनामा २०८० साल देखि हरेक वर्ष आयोजना गर्ने गरी ” बुद्ध ज्ञान साइकल यात्रा ” आयोजना गरिने संस्थाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए । यस पटक यात्रामा २ सय जना साइकल चालकले भाग लिने उनले जानकारी दिए । यसमा भारत र नेपाल बाहेक साइकल यात्रीले नाम दर्ता गराइसकेको र अन्य देशका यात्रीलाइ पनि ल्याउने प्रयास भैरहेको आयोजकले बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    माघको १२ र १३ गते भ्रमण सिद्धार्थनगर सहित रुपन्देहीको पहिचान बढाउन सहयोग गर्नुको साथसाथै नगरको सामाजिक र आर्थिक हैसियत बढाउने सहयोग गर्ने उनले बताए ।

    कार्यक्रम संयोजक दिनेश अमात्यका अनुसार करिब १ सय ८० किलोमीटर हुने यात्रामा बुद्ध संग सम्बन्धित स्थानहरुको जानकारी गराउनुको साथै पर्यटन प्रवर्द्धन एवम प्रचार प्रसार हुनेछ । यसले बजार चलायमान गराउनुको साथै शान्ती, श्वास्थ्य र पर्यावरणको लागि साइकल नगरको विकासमा सहयोग गर्ने उनले बताए । यात्राको क्रममा रामग्राम, देवदह, तिलौराकोट, सगरहवा, कुदान गोटिहवा, लुम्बिनी हुदै भैरहवामा आएर समापन हुने कार्यक्रम संयोजक अमात्यले बताए । पत्रकार सम्मेलनको सन्चालन थिरेन्द्र श्रेष्ठले गरेका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    बुद्ध ज्ञान
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    २०८३ कार्तिक १, शनिबार १२:४४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.