Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » साताब्यापी कार्यक्रम गर्दै ७२ औं अन्तरास्ट्रिय भन्सार दिवस मनाईदै
    अर्थ

    साताब्यापी कार्यक्रम गर्दै ७२ औं अन्तरास्ट्रिय भन्सार दिवस मनाईदै

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ ३, बुधबार ०९:०३ गते
    bhansar office
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ३ माघ ।
    ७२ औं अन्तरास्ट्रिय भन्सार दिवस साताव्यापी कार्यक्रम गरि मनाईदै छ । माघ ५ गते देखि १२ गते सम्म बिभिन्न सचेतनामूलक एवम अन्य बिविध कार्यक्रमहरुका साथ भन्सार दिवस मनाउने निर्णय गरिएको छ ।

    भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार यसको लागि माघ ५ गते भन्सार एजेन्ट सहितको मूल समारोह समिति गठन गरिने बताए । सोही दिन ७२ औं अन्तरास्ट्रिय भन्सार दिवसको नारा र तुल, लोगो अंकित होर्डिङ्ग बोर्ड, ब्यानर लगायत प्रचार प्रसार सामाग्रीहरु तयार गरि दिवसको ब्यापक प्रचार गरिनेछ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    माघ ७ गते समकक्षी भन्सार संग बैठक गरि ब्यपार सहजीकरणको बिषयमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने, ८ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम एवम राजस्व चुहावट नियन्त्रण समितिको बैठक बस्ने गौतमले जानकारी दिए ।

    माघ ९ गते ७२ औं अन्तरास्ट्रिय भन्सार दिवसकै अवसरमा बिभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गर्ने र भन्सार यार्ड तथा कार्यालय परिसरको सरसफाई गर्ने कार्यक्रम रहेको छ । यस्तै माघ १० गते निजि क्षेत्रसंग सम्बन्धित संघ संस्थाहरु, सरोकारवाला निकाय, भन्सार एजेण्ट, पत्रकार सहितको सहभागीतामा बेरुजु फछर्यौंट, किटानी घोषणा, ब्यपारीलाई सहि सूचना दिने बिषय लगायत भन्सार कानूनको परिपालना सम्बन्धमा अन्तरक्रिया कार्यक्रम, परिसम्वाद लगायतका छलफल तथा कार्यक्रम गर्ने गौतमले बताए ।

    यस्तै सोही दिन साँझ देखि भन्सार परिसर, यात्रु शाखा तथा डण्डा गेटमा ३ दिन सम्म दिपावली गरि दिवसलाई उत्सवको रुपमा मनाईदै छ ।

    माघ ११ गते सामाजिक उत्तरदायित्व अन्र्तगतका कायएक्रमहरु अन्र्तगतका बिभिन्न कार्यक्रमहरु आयोजना हुनेछ । अन्तिम दिन माघ १२ गते भैरहवा भन्सार कार्यालयमा भन्सार एजेण्ट र सरोकारवाला निकायहरुसंग समन्वय गरि स्वास्थ्य परिक्षण शिविर कार्यक्र आयोजना गरिदै छ । यस्तै सोही दिन निजि क्षेत्रसंग सम्बन्धित संघ संस्थाहरु, सरोकारवाला निकाय तथा भन्सार एजेण्ट सहितको सहभागीतामा शुभकामना आदानप्रदान, पुरस्कार, प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरि दिवसको समापन गरिने प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

    हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ । विश्व भन्सार संगठनको निर्णय अनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    भन्सार भन्सार दिवस भैरहवा भन्सार
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.