
भैरहवा, ९ माघ ।
विगत तीन दिन यता मुलुकमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार देखि सुनको मूल्य स्थित रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम छ भने तेजावी सुनको मूल्य १ लाख १७ हजार ८५० रुपैयाँ रहेको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

गत ५ माघमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार रुपैयाँ रहेको थियो ।
सोमबार चाँदीको मूल्य भने २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

