Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » देहरादुनको द इण्डियन पब्लिक स्कूल नेपाल दौडाहमा
    प्रमुख समाचार

    देहरादुनको द इण्डियन पब्लिक स्कूल नेपाल दौडाहमा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ १५, सोमबार ११:१५ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १५ माघ ।
    भारतको देहरादुन स्थित द इण्डियन पब्लिक स्कूल नेपाल दौडाहमा निस्किएको छ । शिक्षा, आवास, स्वास्थ्य, सुरक्षा लगायत हरेक दृष्टिकोणले सुविधा सम्पन्न स्कूलमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भर्ना अभियान अन्र्तगत टोली नेपालमा दौडाहमा निस्किएको हो ।

    विधालयले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी भारतिय केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सिबीएसई) बाट सम्बन्धन प्राप्त स्कुलले कक्षा ४ देखि १२ सम्म भर्ना खोलेको जनाएको छ । सन् २००१ मा स्थापना भएको उक्त वोर्डिङ विद्यालय १२८ विघा क्षेत्रफलमा फैलिएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘हामीले गुणस्तरीय शिक्षाका साथै विधार्थीहरुको आवास, सुरक्षाका साथै स्वास्थ्यलाई समेत मध्यनजर गर्दै विधालय संचालन गरिरहेका छौँ’ द इण्डियन पब्लिक स्कूलका सहप्रचार्य चन्द्रशेखर त्यागी भने, ‘जसका लागि विधालयमा क्षेत्रमा गाईफार्म, अर्गानिक तरकारी खेती देखि लिएर चिक्तिसक सहितको अस्पताल सम्मको व्यवस्था रहेको छ ।’

    होस्टल, अडिटोरियम हल, विद्यालय र सम्पुर्ण कर्मचारी आवास सहितको व्यवस्था स्कुल परिसरमै रहेको छ । विज्ञान, व्यवस्वस्थापन, मानविकी लगायतको सबै संकायमा अध्यापन गराउदै आएको स्मुलले नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दे प्राप्ताङको आधारमा विशेष छुटको व्यवस्था गरेको उनले जानकारी दिए ।

    उनले विद्यालयमा आवसीय गुरुकुल शिक्षा प्रणली र आधुनिक शिक्षा प्रणली बीचको समजसय कायम गर्दै शिक्षाा प्रदान गर्ने माध्यम रहेको बताए । गुणस्तरीय र प्रयोगात्मक शिक्षालाई प्रभावकारी रुपमा दिने गरी विगत २७ वर्ष देखि कार्यरत अनुभवी प्राचार्यको नेतृत्वमा देशभरीका विज्ञ स्तरीय शिक्षकहरुद्वरा शिक्षा दिदै आएको उनको भनाई छ ।

    नेपाल र भारतको समबन्ध वर्षौ देखि रहेकोले शिक्षामा पनि धेरै समानता रहेको छ । शिक्षाको माध्यमबाट पनि दुर्यदेशको सम्बन्ध अझै प्रगाढ बनाउने उद्देश्यका साथ शान्त र स्वच्छ वातावरणमा पठनपाठन हुने स्कुलका हाउस मास्टर मनोज सिंहले बताए ।

    उनका अनुसार नेपालका दर्जनबढी विद्यार्थी हाल विद्यालयमा अध्ययनरत रहेको र धेरै विद्यार्थीहरु त्याहा पढेर नेपाल आई उच्च शिक्षा लिई विभिन्न सेवामा रहेका छन ।

    ५ सय जनाको क्षमता रहेको विद्यालयमा हाल २ सय १५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन । विद्यालय परिसरमा ५ सय जना बस्न मिल्ने ४ वटा होस्टल, भोजनालय, प्रशासनिक र शैक्षिक भवन, पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, योगास्थल, नृत्य, संगीत, स्वीमिङ पुल, लगायतका सबै प्रकारको खेलका प्रशिक्षक सहितको व्यवस्थापन गरिएको स्कुलले जनाएको छ ।

    शैधान्तिक शिक्षा सँगै अतिरिक्त क्रियकलापमा पनि स्कुलले विशेष जोड दिदै आएको छ । प्रत्येक वर्ष प्रतिस्पर्धात्मक खेलहरु आयोजना गर्दे आएको स्कुलले राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा पनि भूमिका खेलेको विधालयले जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    देहरादुन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.