Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ‘मेलम्चीको दीर्घकालीन समाधानका लागि डीपीआर बन्छ’
    प्रमुख समाचार

    ‘मेलम्चीको दीर्घकालीन समाधानका लागि डीपीआर बन्छ’

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ २२, सोमबार १६:२३ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं, २२ माघ । खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्रराय यादवले मेलम्ची खानेपानी आयोजनाको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले डीपीआर बनाउन छलफल अगाडि बढाएको बताएका छन् ।

    सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग उनले डीपीआर बनाइने बताए । गत वर्षको बाढीले आयोजनामा ठूलो क्षति पुर्याएको थियो । आयोजनाको उक्त समस्याको स्थायी समाधानका लागि मन्त्रालयले पुल्चोक क्याम्पसलाई तीन हप्तामा अनुसन्धान गरि प्रतिवेदन बुझाउन आग्रह गरेको जानकारी उनले दिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    क्याम्पसले अनुसन्धान प्रतिवेदन बुझाएपछि सम्बन्धित निकायहरुसँग छलफल गरि संरचना सार्नुपर्ने उनको भनाइ छ ।

    उनले भने, ‘मेलम्ची खानेपानीका लागि स्थापनाकालमा जुन इन्टेक बन्यो, त्यो इन्टेक दुई वर्षअघिको बाढीले ठूलो क्षति गरिदिएको छ । आयोजनाका संरचनाहरु ४५ फिट तल गएका छन् । प्रति साल पुर्ने काम गर्नुपर्ने हुन्छ । त्यसका लागि डीपीआरको लागि तयारी गरिरहेका छौं ।’

    पुनःनिर्माणको काम गर्दा आयोजनाको पानी वर्षमा तीन महिना असार, साउन र भदौमा अवरुद्ध हुने मन्त्री यादवको भनाइ छ ।

    जलवायु परिवर्तन र प्राकृतिक प्रकोपका कारण मेलम्ची आयोजनामा ठूलो क्षति भएको भन्दै उनले सरकार यस आयोजनामा गम्भीर भएर लागेको बताए ।

    मुलुकमा जलस्रोत पर्याप्त भए पनि जलवायु परिवर्तनका कारण खानेपानीको चरम संकट आउनसक्ने भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    महिन्द्रराय यादव मेलम्ची
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    २०८३ कार्तिक १, शनिबार १२:४४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.