
काठमाडौँ । नेपाल प्रहरीका १६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको काज सरुवा भएको छ ।
नेपाल सरकार गृह मन्त्रालय (उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर)को शुक्रबारको निर्णय अनुसार एसएसपीको काज सरुवा गरिएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपीहरु अरुण पौडेल, ईश्वर कार्की, ओम बहादुर राना, कृष्ण बहादुर पल्ली मगर, कृष्णहरि शर्मा पोखरेलको सरुवा भएको छ ।
यस्तै गणेश चन्द, शेखर खनाल, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, गोपालचन्द्र भट्टराई, जीवनकुमार श्रेष्ठ, दीप शम्शेर जबरा, प्रवीण पोखरेल, मुकुन्द मरासिनी, रमेश कुमार बस्नेत र राजेन्द्र कुमार भट्टको पनि सरुवा भएको छ ।
हेर्नुहोस् को कहाँ सरुवा भए ?



कमेन्ट गर्नुस्

