Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » दुई शतकका बाबजुद अफगानिस्तान श्रीलंकासँग पराजित
    खेलकुद

    दुई शतकका बाबजुद अफगानिस्तान श्रीलंकासँग पराजित

    adminadmin२०८० माघ २७, शनिबार १२:०२ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं । आजमतुल्लाह ओमरजाई र मोहम्मद नाबीको सानदार शतकका बाबजुद अफगानिस्तान पहिलो ओडीआई खेलमा घरेलु टोली श्रीलंकासँग ४२ रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता लिएको छ ।

    जितको लागि ३८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३९ रन बनाउन सक्यो । ओमरजाई ११५ बलमा १३ चौका र ६ छक्कासहित १४९ रनमा नट आउट रहेपनि जिताउन पर्याप्त रहेन । मोहम्मद नाबी १३० बलमा १५ चौका र ३ छक्कासहित १३६ रनमा आउट भए । अन्य अफगानि ब्याटरको प्रदर्शन सम्झन लायक रहे ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    एक समय ५५-५ को दयनीय अवस्थामा पुगेको अफगानिस्तानलाई छैटौं विकेटका लागि नाबी र ओमरजाईले २४२ रनको साझेदारी गर्दै खेललाई रमाइलो बनाएका थिए । श्रीलंकाका प्रमोद मदुशानले १० ओभरमा ७५ रन खर्चेर ४ विकेट लिए । दुश्मन्था चमिराले ७.३ ओभरमा ५५ रन खर्चेर २ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ३ विकेट गुमाउँदै ३८१ रन बनाएको थियो । श्रीलंकाको जितमा पाथुम निसांका १३९ बलमा २० चौका र ८ छक्कासहित २१० रनको अविजित दोहोरो शतकीय इनिङ खेले । निसांका ओडिआईमा दोहोरो शतक हान्ने श्रीलंका पहिलो खेलाडी बनेका छन् ।

    कमेन्ट गर्नुस्
    • admin
      admin

    advertisement
    advertisement
    अफगानिस्तान श्रीलंका
    admin
    • Website

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • admin
      admin

    Type above and press Enter to search. Press Esc to cancel.