
दाङ । दाङमा एक प्रहरीमाथि गोली प्रहार भएको छ। घोराही बजारमा महिला प्रहरीमाथि गोली प्रहार भएको हो। गोली लागेकी महिला प्रहरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोली प्रहारको आरोपमा दाङको लमहीबाट एक जनालाई नियन्त्रणमा लिईएको छ।
Advertisement

Advertisement
Advertisement

नियन्त्रणमा लिएका व्यक्ति पनि प्रहरी नै रहेको र उनी बाँकेमा कार्यरत रहेको प्रहरीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
कमेन्ट गर्नुस्

