
काठमाडौं : आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट १८ खर्बको सिलिङमा आउने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी वर्षका लागि १८ खर्बको सीमाभित्र रहेर बजेट सिलिङ भएको जानकारी गराएका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्बको बजेट सिलिङ निर्धारण गरेको हो।
अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटको आधार नघटाएको बताए । उनले संभव भएजति खर्च गर्न कोशिस गर्ने बताए ।
कमेन्ट गर्नुस्

