Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ओलीको निर्देशन : मेरै आलोचना भएपनि लेखेर पठाउनू, भेटेर भन्नू
    प्रमुख समाचार

    ओलीको निर्देशन : मेरै आलोचना भएपनि लेखेर पठाउनू, भेटेर भन्नू

    adminadmin२०८० फाल्गुन १०, बिहीबार २३:२९ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकर्ताबीच परिवारको सदस्य जस्तो व्यवहार गर्न आग्रह गरेका छन् ।

    केन्द्रीय मुख्यालय च्यासलमा बिहीबार केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष ओलीले पार्टी सदस्यहरुले एकअर्काको समस्या सुधारेर जानुपर्ने बताए । एकअर्कामा भएको कमजोरी सुधार्न पार्टीका सदस्यहरुबीच आत्मीय सम्बन्ध आवश्यक रहेको ओलीले बताए । ‘मेरै आलोचना भएपनि लेखेर पठाउनू, भेटेर भन्नू’ अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुसँग आग्रह गरे ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यसरी आलोचना गरेबापत कसैले पनि डर र त्रासमा पर्न नपर्ने अध्यक्ष ओलीले बताएका छन् । ‘मेरै आलोचना भएपनि महासचिवको आलोचना भएपनि अथवा कसैको बारेमा भन्नु परेपनि भेटेर कुनै डर राख्नु पर्दैन’, ओलीको भनाइ उधृत गर्दै स्थायी कमिटी सदस्य कर्ण थापाले भने ।

    उनका अनुसार, पार्टी एउटा परिवार भएकाले कुनै सदस्यबारे सुझाव दिन हच्किन आवश्यक नरहेको अध्यक्ष ओलीले बताएका छन् ।

    केन्द्रीय कमिटी बैठकले पनि हरेक पार्टी नेताबारे लागेको कुरा सम्बन्धित कमिटीमा छलफल गर्न सकिने निर्णय गरेको छ । विशेषगरी आर्थिक अपचलन र नैतिक विचलनको विषयमा सम्बन्धित कमिटीमा छलफल गरिने निर्णय बैठकले गरेको छ ।

    त्यसरी आएको निवेदन र भएको निर्णय माथिल्लो कमिटीमा पठाइने भएको छ । केन्द्रीय कमिटीका नेताहरुबारे भने सचिवालयले निर्णय गर्ने महासचिव शंकर पोखरेलले निर्णय सुनाएका छन् ।

    एमालेले आगामी वर्ष २०८१ भर शुद्धीकरण र सुदृढीकरणको अभियान चलाउने भएको छ । त्यसै अन्तर्गत सम्बन्धित कमिटीमा उजुरी दिन सकिने निर्णय भएको हो ।

    कमेन्ट गर्नुस्
    • admin
      admin

    advertisement
    advertisement
    केपी ओली नेकपा एमाले
    admin
    • Website

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    २०८३ कार्तिक १, शनिबार १२:४४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • admin
      admin

    Type above and press Enter to search. Press Esc to cancel.