
काठमाण्डौँ, १८ चैत्र । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएपछि पेट्रोल प्रतिलिटर ४ रुपैयाँले बढाइएको नेपाल आयल निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७५ पुगेको छ। नयाँ मूल्यसूची आइतबार रातिदेखि लागू हुनेछ। त्यस्तै डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

