
भैरहवा, २१ चैत । नेपाल प्रहरीले १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ । बढुवाका लागि सिफारिस गर्न बुधवार बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो ।
प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम २७ को उप-नियम (४) को प्रावधानअनुसार निर्मल पनेरु एक नम्बरमा बढुवा भएका छन् । त्यस्तै ऋषिराम घर्तीमगर, दिपक मल्ल, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी लगायत बढुवा सिफारिस भएका छन् ।
Advertisement

Advertisement
Advertisement

हेर्नुहोस् को-को परे बढुवा सिफारिसमा ?


