
भैरहवा, ९ जेठ। नेपाल प्रहरीका ६४ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) मा बढुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार उनीहरुको बढुवा भएको हो । बढुवाका साथै उनीहरुको पदस्थापन समेत गरिएको छ ।
Advertisement

Advertisement
Advertisement

हेर्नहोस् सूची






कमेन्ट गर्नुस्

