


काठमाडौं,१५ जेठ। प्रहरी कर्मचारीको अनिवार्य अवकाश उमेर हद पुनरावलोकन हुने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले संसदमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै प्रहरी कर्मचारीको अवकाश उमेरलाई पुनरावलोकन गरिने बताएका हुन् ।

निजामती कर्मचारीमा भने अनिवार्य अवकाशका लागि उमेरहद ६० वर्ष छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि ५८ वर्षे उमेर हदलाई परिमाजन गर्दै ६० पुर्याउनु पर्ने लविइङ गर्दै आएका थिए ।
कमेन्ट गर्नुस्

