
भैरहवा, १० असार । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रहेका पोखरेल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।
Advertisement

Advertisement
Advertisement


कमेन्ट गर्नुस्

