Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवा बहुमुखी : माग पुरा नभएपछि क्याम्पस प्रमुखको कोठामा तालाबन्दी 
    प्रमुख समाचार

    भैरहवा बहुमुखी : माग पुरा नभएपछि क्याम्पस प्रमुखको कोठामा तालाबन्दी 

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ असार १९, बुधबार ११:१७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १९ असार । भैरहवा बहुमुखी क्याम्पसका विधार्थी संगठनहरुले क्याम्पस प्रमुखको कोठामा तालाबन्दी गरेका छन् । मंगलबार नेपाल विधार्थी संघ र अखिल क्रान्तिकारीको क्याम्पस ईकाइले २४ घण्टाको अल्टिमेटम सहित संयुक्त रुपमा विभिन्न सात बुँदे मागहरु राख्दै क्याम्पस प्रमुख अनिलकुमार झालाई पत्र बुझाएको थियो । क्याम्पस प्रमुखको कोठामा प्रशासन शाखा समेत रहेकोले तालाबन्दीले क्याम्पसको प्रशासनिक कार्यमा समेत असर परेको छ । 

    आफुहरुले राखेको मागहरुप्रति क्याम्पस प्रशासनद्वारा वेवास्ता गरिएकोले तालाबन्दी गरिएको दुवै विधार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरी जनाएका छन् । ‘क्याम्पस प्रशासनले मनोमानी ढंगले कार्यहरु गरेको पाईएपछि हामीले मंगलबार २४ घण्टामा सम्बोधन गर्नका लागि सात बुँदे माग राख्दै क्याम्पस प्रमुखलाई पत्र बुझाएका थियौँ’ नेपाल विधार्थी संघका भैरहवा बहुमुखी क्याम्पस ईकाइ सभापति नवराज अर्यालले भने, ‘तर, ‘हाम्रो मागहरुलाई क्याम्पस प्रशासनले वेवास्ता गरेको देखिएपछि तालाबन्दी गरेका हौँ ।’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले माग सम्बोधन नभएसम्म तालाबन्दी यथावत रहने र अझै पनि मागहरुप्रति वेवास्ता गरेको पाईएमा क्याम्पस कार्यालयको अन्य शाखाहरु समेत तालाबन्दी गरिने बताए । अखिल क्रान्तिकारीका भैरहवा बहुमुखी क्याम्पस ईकाइ अध्यक्ष मनिष ढकालले क्याम्पस प्रशासनले आफुहरुले राखेको मागहरु हल्का रुपमा लिएर सम्बोधन नगरे आन्दोलनमा उत्रिनमा बाध्य हुने बताए । 

    दुवै संगठनका ईकाइ सभापति/अध्यक्ष सहित नेपाल विधार्थी संघ रुपन्देहीका उपसभापति आकाश पौडेल, नेपाल विधार्थी संघका भैरहवा बहुमुखी क्याम्पस ईकाइ उपसभापति उमर बादशाह खान, ईकाइ सचिव विशाल श्रीवास्तवको उपस्थितीमा तालाबन्दी गरिएको हो ।

    दुवै संगठनले मंगलबार हालसम्म स्ववियूको सम्पूर्ण हिसाब सबै संगठन समक्ष पेश गर्न देखि लिएर बिबिएस चोथौ वर्षलाई भ्रमण वर्ष भनि छुट्टाईएको विवादित बजेट के आधारमा तोक लगाएर बजेट निकासा गरिएको सम्म क्याम्पस प्रशासनसँग जवाफ खोज्दै पत्र बुझाएका थिए ।

    हेर्नुहोस् विज्ञप्ती :

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अखिल क्रान्तिकारी तालाबन्दी नेपाल विधार्थी संघ भैरहवा बहुमुखी क्याम्पस
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.