
भैरहवा, २८ साउन । नेपालमा टेलिकम सेवा प्रदायक एनसेलका सेवाहरु प्रभावित भएको छ । एनसेलले प्रदान गर्ने कल, एसएमस र इन्टरनेट सेवा सोमबार ३ः४८ बजे देखि प्रभावित भएको हो ।
प्रवाह हुनेमा सेवा अवरुद्ध भएपछि एनसेलले फेसबुकमा एक सूचना जारी गर्दै प्राविधिक समस्याका कारण अचानक अवरुद्ध सेवा सुचारु गर्नका लागि तदारुकताका साथ काम भईरहेको जनाएको छ ।
Advertisement

Advertisement
Advertisement


कमेन्ट गर्नुस्

