


भैरहवा, ६ मंसिर । भारतको उत्तरप्रदेशमा सवारी दुर्घटना हुँदा ५ जनाको मत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
भारतीय प्रहरीका अनुसार मृतकमध्ये पाँच महिने शिशु, एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ ।

दिल्लीबाट आजमगढ जाँदै गरेको बस अलिगढमा ट्रकमा ठोक्किदाँ ठोक्किदा दुर्घटना भएको हो । घाइतेहरु जेबरस्थित कैलाश अस्पतालमा उपचार भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।
कमेन्ट गर्नुस्

