


काठमाडौं,२१जेठ। नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी राजाराम बस्नेतलाई दिइएको छ।
बिहीबार सैनिक प्रवक्ताको जिम्मेवारी बरबुझारथ कार्यक्रम राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सहायक रथी गौरव कुमार केसीको सरुवासँगै सेनाको जंगी अड्डाले राष्ट्रिय निकुञ्ज निर्देशनालयका प्रमुख बस्नेतलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं सेनाको प्रवक्ताको जिम्मेवारी दिएको हो।
कमेन्ट गर्नुस्

