
काठमाडौं,९असार। सरकारले सशस्त्र प्रहरीका दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि थप गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका डीआइजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो।
Advertisement

Advertisement
Advertisement

उनीहरुको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्नेगरी पदावधि थप गर्ने निर्णय भएको बताइएको छ।
कमेन्ट गर्नुस्

