


काठमाडौं,२३ भदौ। देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरु प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि सेना परिचालन भएको छ ।
प्रदर्शनकारीहरुको उग्र भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।

जेनजीहरुले निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्र प्रवेश गरेर आगजनी र तोडफोड गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। आदेश पश्चात सेना परिचालन भएको हो।
कमेन्ट गर्नुस्

