
काठमाडौं,१६ बैशाख । नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले तीन सहायक रथीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधवार जङ्गी अड्डामा उपरथीमा बढुवा भएका प्राविधिक सहायक रथी डा. भरत बहादुर भण्डारी, माधव थापा र शक्ति जंग बस्नेतलाई प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उक्त कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुस्

