Close Menu
    What's Hot

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    २०८३ आश्विन २५, आईतवार १३:२० गते

    २२ किलो सुन बरामद : तस्करीका लागि भाडामा घर, वीच्याटबाट निर्देशन

    २०८३ आश्विन २३, शुक्रबार १७:०५ गते

    रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली

    २०८३ आश्विन २२, बिहीबार १४:३६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    क्लिक लुम्बिनी२०८३ आश्विन २५, आईतवार १३:२० गते0
    अर्थ

    २२ किलो सुन बरामद : तस्करीका लागि भाडामा घर, वीच्याटबाट निर्देशन

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १७:०५ गते0
    मेन स्टोरी

    दसैं नआउँदै तिहारका लागि पटाका तस्करी : ९ बोरा बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १३:१९ गते0
    विशेष

    रुपन्देही प्रहरीको चाडपर्व सुरक्षा योजना : १२१५ प्रहरी परिचालन

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १२:५८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » चार विद्यार्थीलाई साइकलसहित १२० विद्यार्थीलाई सम्मान
    प्रमुख समाचार

    चार विद्यार्थीलाई साइकलसहित १२० विद्यार्थीलाई सम्मान

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र ९, मंगलवार १३:५० गते
    advertisement
    advertisement
    advertisement

    मर्चवार, ९ भदौ। रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कक्षा १२ उत्तीर्ण विद्यार्थी, शिक्षक तथा शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने चार विद्यार्थीलाई साइकलसहित १२० विद्यार्थीलाई सम्मान गरिएको हो।

    कोटहीमाई गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा श्री मर्चवार आदर्श माध्यमिक विद्यालयको गुडिया गुप्ता बनिया (३.११ जीपी), श्री मर्यादपुर माध्यमिक विद्यालयको सीता कुमारी पाल (३.७ जीपीए), श्रीराम माध्यमिक विद्यालयको साधना यादव (३.११ जीपीए) र श्री बोगडी माध्यमिक विद्यालयका अशोक यादव (२.९४ जीपीए) लाई साइकल पुरस्कारसहित सम्मान गरिएको थियो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    चारवटै विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका अन्य विद्यार्थीहरुलाई समेत सम्मान गरिएको आयोजक राहुल यादवले जानकारी दिए।

    कार्यक्रममा जनता समाजवादी पार्टी, रुपन्देहीका अध्यक्ष सियाराम यादवले आयोजक राहुल यादवको सामाजिक तथा शैक्षिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे।

    जनता समाजवादी विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्षसमेत रहेका राहुल यादवले शिक्षा क्षेत्र बलियो भए मात्रै समाजमा सकारात्मक परिवर्तन सम्भव हुने भन्दै विद्यार्थीको मनोबल बढाउन र सही परामर्श दिन यस्ता कार्यक्रमलाई मर्चवारका अन्य पालिकामा समेत विस्तार गर्ने बताए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कोटहीमाई गाउँपालिका विद्यार्थी सम्मान
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली

    २०८३ आश्विन २२, बिहीबार १४:३६ गते

    पाल्पामा बढ्दै नवजात शिशुको मृत्यु, वर्षमा १९ जनाको मृत्यु

    २०८३ आश्विन २२, बिहीबार १३:२४ गते

    ४४ उपसचिव भए यताउता, को पुगे कता ? (सूचीसहित)

    २०८३ आश्विन २०, मंगलवार २३:०१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.