Close Menu
    What's Hot

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    २०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते

    राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं : पूर्वराजा ज्ञानेन्द्र शाह

    २०८३ आश्विन ३०, शुक्रबार १२:३० गते

    भैरहवामा ९८० थान पेन्ड्राइभ बरामद

    २०८३ आश्विन ३०, शुक्रबार ११:४९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते0
    प्रमुख समाचार

    राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं : पूर्वराजा ज्ञानेन्द्र शाह

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार १२:३० गते0
    प्रमुख समाचार

    भैरहवामा ९८० थान पेन्ड्राइभ बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार ११:४९ गते0
    विशेष

    दसैं बिदामा पनि भीम अस्पतालका स्वास्थ्य सेवा संचालनमा रहने

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार ११:२९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भोटेकोशी बाढी : पारिश्रमिक कटाएर अर्घाखाँची सिमेन्टका कर्मचारीले पनि गरे ६ लाख ७५ हजार सहयोग
    अर्थ

    भोटेकोशी बाढी : पारिश्रमिक कटाएर अर्घाखाँची सिमेन्टका कर्मचारीले पनि गरे ६ लाख ७५ हजार सहयोग

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र १६, मंगलवार २१:४५ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट लिमिटेडमा कार्यरत मजदुर तथा कर्मचारीले ६ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन्।

    उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीले स्वतःस्फूर्त रुपमा आफ्नो पारिश्रमिकबाट रकम कटाएर उक्त रकम संकलन गरेका हुन्। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    विपद्को समयमा पीडित नागरिकलाई आफ्नो तर्फबाट थोरै भए पनि सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ रकम संकलन गरिएको उनीहरुले बताएका छन्।

    बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टले दियो १ करोड ११ लाख

    उद्योगका महाप्रबन्धक उद्धवबहादुर कार्कीका अनुसार उद्योगका तर्फबाट यसअघि नै १ करोड ११ लाख रुपैयाँ सहयोग गरिएको छ। त्यसबाहेक उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीले व्यक्तिगत रुपमा रकम संकलन गरी बाढी प्रभावितका लागि सहयोग गरेका हुन्।

    रुपन्देहीको सियारी गाउँपालिकामा रहेको अर्घाखाँची सिमेन्टमा नेपाली तथा भारतीय नागरिक गरी मजदुर र कर्मचारीसहित २ सय ९५ जना कार्यरत छन्।

    विपद्का समयमा उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा कार्यरत मजदुर तथा कर्मचारीले पनि आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ भन्ने सन्देश दिन रकम संकलन गरिएको महाप्रबन्धक कार्कीले बताए।

    बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यसँगै निजी क्षेत्र, उद्योग–प्रतिष्ठान तथा त्यहाँ कार्यरत मजदुर–कर्मचारीको समेत योगदान आवश्यक रहेको उद्योगका नायब महाप्रबन्धक कृष्णप्रसाद पाण्डेले बताए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अर्घाखाँची सिमेन्ट भोटेकोशी बाढी रसुवा बाढी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    दसैं बिदामा पनि भीम अस्पतालका स्वास्थ्य सेवा संचालनमा रहने

    २०८३ आश्विन ३०, शुक्रबार ११:२९ गते

    झुट्टा उजुरी दिनेलाई अख्तियारले गर्यो कारवाही

    २०८३ आश्विन २९, बिहीबार २२:०० गते

    सामुदायिक विद्यालयमा विकास योजना : भैरहवाको लीलाराम पनि पर्यो सूचीमा

    २०८३ आश्विन २९, बिहीबार २१:३९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.