Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बलिउड : संकटमा सानिया र शोएबको वैवाहिक जीवन
    मनोरञ्जन

    बलिउड : संकटमा सानिया र शोएबको वैवाहिक जीवन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ २, मंगलवार ११:४९ गते
    advertisement
    advertisement
    advertisement

    मुम्बई, (एजेन्सी) । टेनिस स्टार सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर शोएब मलिक खेलकुद पृष्ठभूमिका भए पनि बलिउडमा उनीहरुको क्रेज राम्रो छ । 
     
    अहिले यो जोडी आफूहरुको वैवाहिक सम्बन्धमा आएको दरारका कारण चर्चामा छन् । हालैमात्र सानियाले इन्स्टाग्राम एकाउण्टबाट शोएबका सबै तस्वीर हटाएपछि उनीहरुबीचको वैवाहिक खटपट छताछुल्ल भएको छ ।
     
    सानिया इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् र उनी आफूसँग जोडिएका अपडेटबारे फ्यानमाझ शेयर गरिरहन्छिन् । सानियाको इन्स्टाग्राममा उनका सबै फोटो र भिडियो हेर्न पाइन्छ । यही बीचमा उनले आफ्ना पति शोएबका सबै तस्वीर हटाएकी छन् ।
     
    शोएबले पनि आफ्नो इन्स्टाग्रामबाट सानियासँग विवाह भएको जानकारीलाई हटाएका छन् । यसअघि उनले आफ्नो इन्स्टाग्रामको बायोमा आफू ‘सुपरवुमनको पति’ भएको बताएका थिए । उनीहरुको सम्बन्धविच्छेको विषयमा कुरा बुभ्दा सानियाले ‘हल्ला चलिरहेको छ । चासो राख्नु राम्रो होइन । तपाईं के भन्न चाहनुहुन्छ’ भन्दै जवाफ फर्काएकी थिइन् ।
     
    केही समयअघि मात्र शोएबको पाकिस्तानी अभिनेत्री आयशा उमरसँग प्रेमसम्बन्ध रहेको चर्चा चलेको थियो । यहीकारण शोएब र सानियाको सम्बन्धमा दरार आएको निकटले दाबी गरेका छन् ।
     
    सानिया र शोएबले सन् २०१० मा विवाह गरेका थिए । उनीहरुको एक छोरा एजहान छन् । सानियाले केही दिन अघि इन्स्टाग्राममा ‘जब कुनै कुराले तपाईंको हृदयको शान्तिलाई नष्ट गर्छ भने त्यसलाई जान दिनुहोस्’ लेखेकी थिइन् । उनको यो लेखाईपछि शोएब र सानियाको जीवन ठीकसँग नचलेको सबैले अनुमान गरेका थिए । 

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement
    advertisement
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    पाँच महिनादेखि पदाधिकारीविहीन लुम्बिनी विकास कोष

    २०८३ आश्विन २२, बिहीबार १२:४२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.