
भैरहवा, ३० साउन । नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मुल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार १७३५ रुपैयाँ कायम भएको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

