
भारत,२८ असोज। भारतको उत्तर प्रदेश विशेष कार्यबल (एसटीएफ) ले नक्कली परमिट बनाएर नेपाल-भारत बस सेवा संचालन गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बस संचालन गरिरहेका रामप्रसाद र बाले थापा भनिने बालकिशन रहेका छन्।
Advertisement

Advertisement
Advertisement

पक्राउ परेकाहरुका साथबाट ११ वटा नक्कली यात्रा परमिट, एउटा ल्यापटप, र तीनवटा मोबाइल फोन बरामद गरिएको एसटीएफले जनाएको छ। बसलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडी बढाइएको छ।
कमेन्ट गर्नुस्

