
लुम्बिनी, २ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज रुपन्देही आउने भएका छन् । पार्टीको घण्टी अभिवादन तथा जनसम्पर्क कार्यक्रम अन्तर्गत शाह रुपन्देही आउन लागेका हुन् ।
शाहले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार सुनिल लम्साल, २ का सुलभ खरेल, ३ का डा.लेखजंग थापा, ४ का कन्हैया बनियाँ र ५ का तौफिक अहमद खानका साथ पार्टीका नेता-कार्यकर्ता, मतदाता र शुभेच्छुकहरुसँग पनि भेटघाटको कार्यक्रम तय गरिएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

रुपन्देहीमा आउन लागेका बालेनलाई मध्यान्ह १ बजे लुम्बिनीको पर्सा चोकमा स्वागत गर्ने तयारी गरिएको पार्टीले जनाएको छ। रास्वपाका अनुसार, शाहको जिल्लामा आगमन तथा भेटघाटले पार्टीलाई थप मजबुत बनाउनेछ ।
र, यो पनि…
रुपन्देही–५ मा तौफिकको स्वास्थ्य प्लान : अब उपचार गाउँमै !
रुपन्देही–५ मा तौफिकको योजना : लुम्बिनीबाट गाउँ–गाउँसम्म पर्यटन
तौफिकले भने सोध्नुहोस्–लुम्बिनीमा पर्यटकको ओइरो किन लागेन ? रोजगारी किन पाइएन ?
तौफिकको कृषि रोडम्याप : खेत–खेतमा पानी, किसानको ओठमा मुस्कान

