Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ६ माघ । रुपन्देहीमा ५९ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस ‘एचपीभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ देखि पहिलो चरणमा र दोस्रो चरण फागुन १ गते देखी सञ्चालन हुने स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिए । खोप अभियान अन्तर्गत विद्यालयमै पुगेर कक्षा ६ देखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाइने उनले बताए । विद्यालयबाहिरका १० देखि १४ वर्षमुनीका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि पुस २५ देखि माघ ९ गतेसम्म जिल्लाका १६ स्थानीय तहका स्वास्थ्य संस्था प्रमुखहरुलाई…

Read More

मुम्बई, ६ माघ । बलिउड अभिनेता सैफअली खानमाथि आक्रमण गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोहम्मद शरीफुल इस्लाम शहजाद मुम्बई प्रहरीले जनाएको छ । उनलाई ठाणेको हीरामण्डी श्रम शिविरबाट पक्राउ गरिएको हो । मुम्बई प्रहरीले आरोपित आक्रमणकारी बंगलादेशका नागरिक हुन सक्ने बताएको छ। उनीसँग भारतका आधिकारिक प्रमणपत्रहरु केही पनि फेला नपरेको जनाइएको छ। बिहीबार बिहान चोरीको उद्देश्यका साथ सैफअली खानको बान्द्रास्थित घरमा प्रवेश गरेका उनले खानमाथी चक्कु प्रहार गरेर घाइते बनाएका थिए । उनको मेरुदण्ड र घाँटीमा गहिरो चोट लागेको थियो। खान हाल खतरामुक्त रहेको बताइएको छ । प्रहरीअनुसार आरोपीलाई अदालतमा पेश गरी प्रहरी हिरासतको माग गर्ने…

Read More

भैरहवा, ५ माघ । प्रेममा कसैले प्रेमिकाको सम्झनामा ताजमहल नै खडा गरिदन्छन् त कसैले दुशमन मुलुकमा गएर त्यहाँको जासुससँग नै विवाह गरी आफ्नो मुलुकमा नै नफर्किने तवरले ‘आफ्नै संसार’ रमाउँछन् । तर, केही यस्ता व्यक्ति पनि छन् जो प्रेम सम्बन्धलाई ‘टाईमपास’को रुपमा लिदै प्रेमको संसारलाई बदनाम गर्नमा उद्घत छन् । यस्तै काठमाडौंमा पनि प्रेम सम्बन्धमा चिसो पसेपछि प्रेमीले प्रेमिकालाई बदनाम गर्नका लागि फोटो एडिटको सहारा लिएका छन् । फेसबुकबाट चिनजान भएर साथी हुँदै प्रेम सम्बन्ध गाँसिएको दुवैजनाबीच अपराधले ढोका ढकढ्क्यापछि प्रेमिकाले साइबर ब्यूरोमा जाहेरी दिदाँ प्रहरीले काठमाडौं महानगरपालिका-१७ हाँडीगाउँका २७ वर्षीय प्रेमी अभिनाश प्रधानलाई पक्राउ गरेको छ । ब्यूरोका एसपी…

Read More

भैरहवा,४ माघ। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलेले बुटवल–गोरुसिंगे सडक निर्माण प्रक्रियालाई सहज बनाउन आग्रह गरेका छन् । उनले सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा पनि सर्वसाधारणलाई समेत समस्या नहुने प्रक्रिया अवलम्बन गर्न आग्रह गरे । बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका अधिकारीहरुलाई शुक्रबार भेटेर सडक पूर्वाधार निर्माणमा हुने गतिरोधले अर्थतन्त्रलाई पनि प्रभाव पार्ने र स्थानीयलाई पनि समस्या हुने भएकाले समयमै सम्पन्न गर्नेगरी काम अगाडी बढाउन उनले आग्रह गरेका हुन् । उनले सडक विस्तारमा कति रुख कटान गर्नुपर्छ ? ढुङ्गा गिटी कहाँबाट ल्याउने ? सबैकुराको पहिलै एकिन गरेर काम सुरु गर्न आयोजनाका कर्मचारीहरूलाई आग्रह गरे । सडक निर्माणका…

Read More

क्यान्सर रोगको उपचारका लागि यस क्षेत्रका विरामीहरु काठमाडौं, चितवन, भारतमा पुग्नुपर्ने बाध्यता छ । पैसाको खर्च त्यसैमाथी लामोदुरीको ओहोरदोहार यात्रा गरिरहनुपर्ने अर्को समस्या छ । पैसा भएर पनि विरामीहरुले उपचारका लागि पनि दुःख खेप्नु परेको छ । यी सबै समस्यालाई मध्यनजर गर्दै भैरहवा क्षेत्रको सिद्धार्थनगर सिटी अस्पतालका प्रबन्धक निर्देशक अर्जुन पौडेल नेतृत्वको टिमले भैरहवामा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल संचालनमा ल्याउन थालेका छन् । प्रस्तुत छ, क्लिक लुम्बिनीले यही विषयमा केन्द्रित रहेर अस्पताल निर्माणको तयारीको बारेमा संचालक पौडेलसँग गरेको सारसंक्षेप कुराकानी । भैरहवामा यहाँको नेतृत्वमा क्यान्सर अस्पताल संचालन ल्याउनेमा तयारी गरिरहनुभएको छ, तयारी कहाँ सम्म पुग्यो त ? हो, हामीले भैरहवा…

Read More

भैरहवा, ४ माघ। नेपालको स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । शुक्रवार सुन १ हजार ३ सयले बढेर तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीवार सुन प्रतितोला तोलामा १ हजार २ सय बढेर तोलाको १ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको थियो । बुधबार ४ सयले बढेर १ लाख ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी १० रुपैयाँले बढेर प्रतितोलामा १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ । बिहीबार ८० ले बढेर तोलाको १…

Read More

भैरहवा, ४ माघ। रुपन्देहीमा कुटपिटबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुरका ४० वर्षीय निष्ठुरी केवट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लाको सियारी गाउँपालिका-७ हिरागञ्जस्थित न्यू कामना ईँटा उद्योगमा परिवारसहित कार्यरत रहेका केवट र उद्योगमै ट्याक्टर चालकको रुपमा कार्यरत सियारी गाउँपालिका-६ का १९ वर्षीय कृष्ण केवटबीच वादविवाद भई कुटपिट भएको थियो । झैझगडामा कृष्णले ईँटाले हान्दा गम्भिर घाइते भएका निष्ठुरीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा बिहीवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले बताए । आरोपी कृष्णलाई पक्राउ गरेर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले…

Read More

भैरहवा, ३ माघ । भैरहवा भन्सार कार्यालय, रुपन्देहीले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ४६ अर्ब २ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा भन्सार राजस्व संकलन बढी हो । ‘हामीले भन्सार विभागले दिएको लक्ष्य भेटाउन सकेका छैनौं’प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले भने, ‘तर निराश हुने गरी राजस्व संकलन घटेको छैन ।’ रेग्मीका अनुसार गत वर्ष यही अवधिमा ३९ अर्व १४ करोड राजस्व संकलन भएको थियो । जुन लक्ष्यको ३० दशमलव ६२ प्रतिशत हो । तर, अहिले चालू आर्थिक वर्ष लक्ष्यको ४२ प्रतिशत बढी राजस्व संकलन भएको छ । यस…

Read More

हृदयराम गुप्तामर्चवार, ३ माघ। श्री नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/०८१ को आय व्यय सहित आगामी आर्थिक वर्षको योजना प्रस्तुत गरी उक्त सभा सम्पन्न गरेको हो । स्वावलम्बनका अध्यक्ष दुर्गा प्रसाद कुर्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले ४६ करोड २४ लाख ८४ हजार ५१ रुपैयाको पूँजी बनाएको बताए । गत आर्थिक वर्षमा संस्थाको ३८ करोड ४५ ललाख ३८ हजार ६१ रुपैयाँको पूँजी थियो । जसअनुसार संस्थाले ७ करोड ७९ लाख ४५ हजार ९ सय ९० रुपैयाँले पूँजीले वृद्धि गरेको छ । उनले आर्थिक वर्ष २०८०/०८१ मा संस्थाबाट प्रदान…

Read More

हृदयराम गुप्तामर्चवार, ३ माघ। पछिल्लो समय रुपन्देहीमा चोरीको घटना बढ्दो छ । नागरिकको धनमाल चोरी हुँदा केही घटनामा सफलता हात पारेको छ भने केही घटना महिनौँ बितिसक्दा समेत शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी अपराधी समात्नमा चुकेको छ । कहिले तस्करी गराउने त कहिले छिटफुट रुपमा तस्करीका सामान समातेर नियन्त्रणमा लागेको देखाउने ईलाका प्रहरी कार्यालय मझगाँवाले किसानले पसिना चुहाएर बचत गरेको रकम सहकारीबाट चोरी भएको पाँच महिना हुँदा समेत टुंगो लगाउन सकेको छैन । घटनामा प्रहरी रमिते बनेको स्थानीयको आरोप छ । गत साउन ३१ गते मर्चवारी गाउँपालिका–४ स्थित श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा २३ लाख ११…

Read More