


Get the latest creative news from FooBar about art, design and business.



हृदयराम गुप्ता मर्चवार,९ असार । रुपन्देहीको कोटहीमाई गाउँपालिकालाई आर्थिक वर्ष २०८२/८३ का लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको…
भैरहवा,९ असार । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित तीन जना जनप्रतिनिधिहरु पदमुक्त भएका छन्। निर्वाचन आयोगले दल त्याग गरी…
काठमाडौं,८ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा राहदानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा…
भैरहवा,८ असार। रुपन्देही जिल्लामा चालु आर्थिक वर्षको ११ महिना (साउन देखि जेठ) मा २७ हजार ४६२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र…
भैरहवा,८ असार। रुपन्देहीको ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १० लाख ५४ हजार रुपैयाको बजेट तथा…
सिरहा,७ असार। प्रहरीले गोली चलाएर दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा एक जना घाइते भएका…
काठमाडौं, असार। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा ७ जनालाई…
हृदयराम गुप्तामर्चवार,७ असार । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा तिनाउ नदीको पानीको सतह अत्यधिक घटेको छ । जसका कारण मर्चवार…
काठमाडौं,४ असार। एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन ९आईपीओ० बिहीबार बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक…
सलमान खानभैरहवा, ४ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको कोटहीमाई गाउँपालिका कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको खुलेको…